खयरलेकको सुन्दरता (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी खयरलेक,साउन ३० गते । समुन्द्री सतह देखि करिब चारहजार ७०० मिटर उचाईमा रहेको यो हो खयर ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । … Continue reading खयरलेकको सुन्दरता (फोटोफिचर)